Followers

Wednesday, May 20, 2020

किन हेप्छ त भारतले नेपाललाई

    सिमा विवाद 



कोसी, गण्डकी, महाकाली नदीमा असमान र अपमानजनक सन्धी सम्झौता गरेको छ । सुस्ता, खुर्दलोटन, पहलीपार, लक्ष्मणपुर गरि दर्जनौं नदी नालाहरुमा भारतले एकतर्फी रुपमा बाध बाधेको छ र वर्षेनी वर्षायाम दुवानमा पर्दै आएको छ भने हिउदमा नेपाली भूमि सुख्खा हुदै आएको छ ।
कहिले आर्थिक नाकाबन्दी गर्दछ भारतले, कहिले के के निहु खोजेर नेपालीहरुलाई अपठ्यारा पार्दै आएको छ । किन यस्तो गर्दछ एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भनिएको नेपाललाई भारतले । यो एउटा गंभीर महत्वको प्रश्न हो ।

बिश्व नै समस्या ग्रस्त भएको अबस्थामा  पनि नेपाल भारत सिमा विवाद  मै अल्झिनु परेको अबस्था छ किन त??

यसको एकमात्र सही उत्तर छ, त्यो हो प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा देखि हालसम्मका नेपालका शासकहरु बृटिश भारत र स्वतन्त्र भारतको टाङमुनी छिरेर लम्पसार पर्दै आत्मसमर्पण गर्दै आएका कारण भारतले नेपाललाई हेप्दै आएको छ । भारत शासकहरुले नेपाल र नेपाली जनतालाई हेप्दै आएको छ ।
 
भारतले आजीवन प्रधानमन्त्री बनाई दिने, नेपालको शासक बनाई दिने लोभ, प्रलोभन देखाएर सत्तामा पु¥याउने र टिकाई दिने झुठो प्रलोभन भारतले त्यसो गरेर वापत नेपालका शासकहरुले नेपालका नदी नालाहरु भारतलाई सुम्पदै आएका छन् ।सत्तामा पुग्न यसरी सुरु भयो दलाली र चाकरी प्रथा

सायद लिपुलेक र लिम्पियाधुरा मा पनि तेहि भएको थियो होला।यस्को समाधान सहि तरिकाले छिटो टुंगोमा पुराइयोस ।नक्सा मात्र देखाउने काम नहोस।
आगामी दिन मा पनि तेहि बिबाद मा नलझियोस नेपाल सरकार ।
घरै बसौ सुरक्षित रहाउ
कोरोना महामरी बाट बचौ।
जय देश जय मातृभुमी।
 

Monday, May 18, 2020


एउटा सुन्दर सपना थियो मेरो पनि

Friday, May 8, 2020

हलेसी मा हामी

  • सम्झना स्वरुप  हामी पनि हलेसी मा घुमेको केहि तस्बिर कैद गरि राखियो।प्रेम धिमाल सर अनि म।।।।।।उ बेलाको है।।।।।